कार्तिक २२, काठमाडौँ । भूकम्पपीडितको सहयोगका लागि एक महिनाको तलब दिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन्।
राष्ट्रपति र उनको सचिवालयले भूकम्पपीडितका
लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने जानकारी
दिएको छ।
- न्युज बहार संवाददाता