Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बिरामी भई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भए राष्ट्रपति रामचन्द्र पौडेल।

  •   ४ वर्ष अघि | १९ चैत्र २०७९, आइतवार

चैत १९, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनलाई भर्ना गरिएको छ।

शनिबार साँझ पेट दुख्नेलगायतका अन्य समस्या पनि देखिएपछि  उनलाई अस्पताल लगिएको स्रोतले जनाएको छ। उनको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपतिको सचिवालयले राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको जानकारी गराएको छ।

  • न्युज बहार संवाददाता

थप