Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै।

  •   ३ वर्ष अघि | ३१ जेष्ठ २०८०, बुधबार

जेठ ३१, काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुने भएका छन । मंगलवार मुटुमा समस्या देखा परेपछि  शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुन लागेका हुन । 

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको, नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल पुगेका र उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले राष्ट्रपतिको स्वास्थ्य सामान्य भएकोले आज डिस्चार्ज गर्न लागिएको जानकारी दिएका छन।

  • न्युज बहार संवाददाता

थप