Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज चार बजे संसद् बैठक बस्ने

  •   ३ वर्ष अघि | २२ माघ २०८०, सोमवार

 माघ २२, काठमाडौँ । आज सोमबारदेखि संसद् बैठक सुरु हुने भएको छ । आजको बैठक अपरान्ह चार बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले तय गरेको छ । आइतबार संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप