वैशाख ३, काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका छन।
यही विषयलाइ लिएर प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।
एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि व्यंग्य गर्दै यसो भनेका हुन।
- न्युज बहार संवाददाता