असार ११, काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।
काठमाडौँ परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको जानकारी दिएका छन।
एसएसपी कार्कीले उनको खाता नम्बर प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन।
- न्युज बहार संवाददाता