कात्तिक काठमाडौँ
। मंगलबार रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले बालुवाटारमा वृहत् प्रदर्शन
गर्ने जनाएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा रास्वपाले वृहत् प्रदर्शन
गर्ने जानकारी दिएको हो ।
रास्वपाले
कात्तिक २ गते पछी निरन्तर जसो प्रदर्शन गर्दै आएको छ । रास्वपा सभापति रवि
लामिछानेलाई कात्तिक २ गते सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले पक्राउ गरेको
थियो । सो दिनदेखी रास्वपाले देशको विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ
।
- न्युज बहार संवाददाता