Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फागुन २९ गते(मंगलबार) राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुने

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । आउँदो फागुन २९ गते(मंगलबार) राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुने भएको छ।

फागुन २९ गते मंगलबार चुनाव तोकिएको राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज आइतबारको राष्ट्रिय सभा बैठकमा जानकारी गराएकी हुन ।

आजको बैठकमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न निर्देशन दिएकी छन्।

अध्यक्ष पदका लागि चुनावका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता हुने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप