साउन १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ ।
केन्द्रीय कमिटीको एजेण्डाहरु पारित गर्नका लागी यतिबेला पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको छ ।
केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आजको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता