बैशाख १२, काठमाडौँ । सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा गराएका हुन ।
प्रतिनिधी सभामा औपचारिक रुपमा ढाकाकुमार श्रेष्ठको स्थान रिक्त भएको जानकारी गराएपछि रास्वपालाई अब अर्को समानुपातिक उम्मेदवार निर्वाचित गर्न बाटो खुल्ला भएको छ ।
- न्युज बहार संवाददाता