असार २२, काठमाडौँ। सरकारविरूद्ध
नेपाल समाजवादी विद्यार्थी युनियनले प्रदर्शन गरेको छ।
आज शुक्रबार नयाँ शिक्षा ऐन जारी गर, शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर भन्ने मुल नारा लेखिएको पर्चा र तुल ब।यानर सहित प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलमा शिक्षा मन्त्रालयविरूद्ध उनीहरूले शंख फुकेर र थाल बजाएर प्रदर्शन गरेका हुन्।
- न्युज बहार संवाददाता