साउन ११, काठमाडौँ । आज बिहान ११ बजे सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक बस्ने भएको छ । आजको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने कार्यसुची रहेको छ।
त्यसैगरी आजको सभामा मिटरब्याजसम्बन्धी विधेयक टेबुलका लागी प्रस्तुत हुने छ ।
- न्युज बहार संवाददाता