भदौं ११, काठमाडौँ । संस्थापक महामन्त्री
मुकुल ढकाललाई रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्य समेत नरहने
गरी निष्कासन गरेको छ ।
मंगलबार
बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने
गरी हटाएको हो ।
- न्युज बहार संवाददाता