चैत ४, काठमाडौँ । आज आइतबार प्रतिनिधि सभा बैठक बस्दैछ ।
संघीय
संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बैठक
बस्ने छ।
शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री
सुमना श्रेष्ठले आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस् भन्ने
प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको
छ ।
आज पनि आर्थिक
वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी
रहने लगायतका कार्यसूची रहेका छन ।
- न्युज बहार संवाददाता