चैत ८, काठमाडौँ। राष्ट्रपति
रामचन्द्र पौडल र नेपालका लागि चिनियाँ राजदूत छन सङले बिच भेट वार्ता भएको छ।
शितलनिवासमा
आज बुधबार उनीहरू दुबै बीच
भेट भएको हो।
राष्ट्रपति
कार्यालयले आजको भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा
कुराकानी भएको जनाएको छ।
रामचन्द्र
पौडेल राष्ट्रपति भएपछि राजदूत सङ संगको यो पहिलो भेट हो। यही फागुन २५ गते पौडेल राष्ट्रपतिमा
निर्वाचित भएका हुन।
- न्युज बहार संवाददाता