Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

एमसीसी सीइओ र केपी शर्मा ओलीबिच भेटवार्ता

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) का ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलिस अलब्राइट र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सोमबार एमाले पार्टी कार्यालय च्यासलमा एलिस र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

आइतबार अलब्राइटको नेतृत्वमा एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अमेरिकी प्रतिनिधिमण्डल काठमाडौँ आएको हुन ।

उक्त टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका अन्य अधिकारीहरुलाई पनि भेट्ने जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप