चैत
२५, काठमाडौँ। आजबाट सिंहदरबारको फोहोर नउठ्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन
शाहले बताएका छन्।
मेयर बालेनले आज शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।
मेयर बालेनले फेसबुकमा लेखेका छन् ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’

- न्युज बहार संवाददाता