Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किट विश्वविद्यालय लगातार नेपाली विद्यार्थी मृत्यु प्रकरणको सत्य तथ्य खोजी गर्न माओवादी केन्द्रको माग

  •   १ वर्ष अघि | २२ बैशाख २०८२, सोमवार

वैशाख २२, काठमाडौँ । भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको लगातार मृत्यु हुनुको सत्य तथ्य खोजी गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले माग गरेका छन् ।

पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै यस विषयमा सत्य तथ्य खोजी गर्न माग गरेका हुन ।

उनले भने–  ‘प्रकृति लम्सालको मृत्युको घाउ नसुक्दै अर्का प्रिसा शाहको दुःखद निधन भएको छ, १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र पुग्दैन । सत्य तथ्यको खोजी गर्नुपर्छ  ।’

  • न्युज बहार संवाददाता

थप