बैशाख
१९, दाङ। आज मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री नवनियुक्त डिल्लीबहादुर
चौधरीले विश्वासको मत पाएका छन्।
उनले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत लिएका हुन्।
लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेकोमा त्यी मध्ये ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका हुन। कांग्रेससहित ८ दलका सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका छन्।
- न्युज बहार संवाददाता