जेठ ४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता