Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कुलमान घिसिङले भने ‘विधि अनुसार मलाई हटाउन मिल्दैन’

  •   २ वर्ष अघि | २८ पुस २०८१, आइतवार

पुस २८, काठमाडौँ । ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन्।

उनले आज आइतबार मन्त्रालयमा स्‍पष्टीकरण बुझाएका हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत सोमबार अर्थात पुस २२ गते घिसिङको नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

उनले बुझाएका उक्त स्पष्टीकरणमा उनले आफूलाई विधि अनुसार हटाउन नमिल्ने दाबी गरेका छन्।

 

  • न्युज बहार संवाददाता

थप