Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एमालेको अध्यक्ष पदमा तेस्रो कार्यकालका लागि केपी शर्मा ओली निर्वाचित

  •   ७ महिना अघि | ३ पुस २०८२, बिहिबार

पुस ३, काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनले कुल १ हजार ६६३ मत प्राप्त गरे । भारी मतका साथ उनी तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बनेका हुन् ।

निर्वाचन आयोगका एक सदस्यका अनुसार मतगणनाको औपचारिक अन्तिम नतिजा केही समयमै सार्वजनिक गरिनेछ । यस निर्वाचनमा जम्मा २ हजार २२७ मत खसेको थियो ।

  • न्युज बहार संवाददाता

थप