Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोजिएको भए अझ राम्रो हुन्थ्यो : सभामुख

  •   १० महिना अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोजिएको भए अझ राम्रो हुने धारणा राखेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति अवलोकन गर्न पुगेका घिमिरेले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले संसद् विघटनको सट्टा राजनीतिक समस्याको समाधान संसदबाटै खोजिएको भए लोकतान्त्रिक प्रक्रिया बलियो हुने बताए। सभामुख घिमिरेले जेनजी आन्दोलनमा भएका घटनालाई दुःखद बताएका छन् र अहिलेको परिस्थितिबाट बाहिर निस्किएर सही दिशामा अघि बढ्न सबै पक्षको दायित्व भएको उल्लेख गरेका छन्।

  • न्युज बहार संवाददाता

थप