Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

के सीके राउत नेतृत्वको जनमत पार्टीले फिर्ता लिँदै छ सरकारलाई दिएको समर्थन?

  •   ३ वर्ष अघि | १६ असार २०८०, शनिबार

असार १५, काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई दुई पटक विश्वासको मत दिसकेको छ। तर हाल आएर यस पार्टी प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने मुडमा पुगेको छ ।

आज शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जनमतले सरकारको विषयमा अन्तिम निष्कर्षमा पुग्ने तयारी गरेको छ । 

पार्टी उपाध्यक्ष अब्दुल खानले सरकारका विषयमा वारपार भएपछि पार्टीको सचिवालय बैठकबाट सरकारको विषयमा निर्णय हुने बताएका हुन। 

  • न्युज बहार संवाददाता

थप