Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन् : विश्वप्रकाश शर्मा

  •   १ वर्ष अघि | ७ भदौ २०८२, शनिबार

भदौ ७, काठमाडौँ । सहकारी समाजवादको आधारशिला भएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

उनले आज शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो देशमा ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताएका हुन्।

उनका अनुसार न्याय फलनोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्छ।

यस विषयमा उनले भने 'कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो, न्याय उनीहरुलाई नै चाहिएको छ, सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ, यो देशमा एउटा सीता पूजिन्छन्, अर्की सीता लुटिन्छन्।’

उनले सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताएका छन।

  • न्युज बहार संवाददाता

थप