Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधि सभा बैठकमा रास्वपा, राप्रपालगायत प्रतिपक्ष दलले गरे अबरोध।

  •   ३ वर्ष अघि | २१ जेष्ठ २०८०, आइतवार

जेठ २१, काठमाडौँ। नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन्।

आइतबार संसदको बैठक सुरु भए लगतै ती दलका सांसदहरूले उठेर विरोध जनाएका छन।

बिरोधपछी सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरी समय दिएपछि उनले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाएका छन र उनको यस भनाईमा अन्य सांसदहरुले टेबल ठोकेर सहमति जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप