असार १३, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेको विरोधपछि आजको प्रतिनिधिसभा बैठक १५ मिनेटका स्थगित भएको छ।
१५ मिनेटका लागि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन्।
बजेटमा जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई समावेश गर्नका लागी प्रतिनिधिसभाको बैठक १५ मिनेटका स्थगित गरिएको जानकारी प्राप्त भएको छ ।
- न्युज बहार संवाददाता