Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

  •   ४ हप्ता अघि | ७ असार २०८१, शुक्रबार

असार ७, काठमाडौँ । आज शुक्रवार उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा सुनुवाइका लागि पेशी तोकिँने छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

यसअघि उक्त रिट पेशी पर्दै सर्दै गरेको थियो ।  सोही क्रममा विवादमा आज दुई न्यायाधीशको इजलासले यो सुनुवाइ गर्नेछन । 

  • bahar@gmail.com

थप