Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मिटरब्याज पीडित भेट्न बनेश्वर पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

  •   ३ वर्ष अघि | २४ असार २०८०, आइतवार

असार २४, काठमाडौँ। मिटरब्याज पीडितहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन्।

मन्त्री श्रेष्ठले बानेश्वरस्थित धर्नास्थलमै पुगेर आज आइतबार अपराह्न  पीडितहरूलाई भेटेका हुन्।

उक्त भेटमा मिटरब्याज पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर रहेको उनले बताएका छन्।

१९ दिनदेखि माइतीघरमा मिटरब्याज पीडितहरू धर्ना दिँदै आएका छन् भने आज आइतबार उनीहरू प्रदर्शनका लागि बानेश्वर पुगेका थिए।

  • न्युज बहार संवाददाता

थप