Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

२०८४ सालको चुनावमा कांग्रेस एक्लै लड्नु पर्ने गगन थापाको भनाई।

  •   ४ वर्ष अघि | १२ चैत्र २०७९, आइतवार

चैत १२, काठमाडौँ । आगामी आम निर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

महामन्त्री थापाले कांग्रेस क्षेत्रीय समितिले भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रममा २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन।

उनले केही दिनमा मन्त्रीमण्डलले पूर्णता पाउने पनि बताएका छन। नेता थापाले पार्टीको बैठक भन्दा पनि ३ गुना धेरै गठबन्धनको बैठकमा बस्नुपरेको भन्दै जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरी सरकार अघि गठन हुने पनि बताए।

सरकारले जनतालाई सबै क्षेत्रमा राहतको महसुस गराउनुपर्ने नै मुख्य उद्धेश्य रहेको उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप