Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको छ । उनलाई आजै काठमाडौँ ल्याउन लागिएको हो । सोमबार बिहान उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिइएको हो । 

प्रहरीको निगरानीमा रहँदै आएका महरा सुन तस्करी प्रकरणमा मुछिएका छन । उनी रोल्पा जान हिडेका  बेला भैरहवाबाट पक्राउ गरिएको हो । 

नेकपा माओवादी केन्द्रका नेतासमेत महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

  • न्युज बहार संवाददाता

थप