Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पूर्वयुवराज पारस शाहलाइ पुन: हृदयघात, अस्पताल भर्ना

  •   १ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

फागुन १९ काठमाडौँ । पूर्वयुवराज पारस शाहलाइ पुन: एकपटक हृदयघात भएको जानकारी प्राप्त भएको छ । हिजो अर्थात आइतबार बेलुका शाहलाई हृदयघात भएपछि उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

उनको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको उपचारमा संलग्न चिकित्सले जनाएका छन । उपचारमा संलग्न चिकित्सका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ ।

पारसलाई अहिले चौथो पटक हृदयघात भएको चिकित्सकले जनाएका छन । अब तिन न पारस अस्पताकै रेखदेखमा बस्ने छन ।

  • न्युज बहार संवाददाता

थप