Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रतिनिधिसभा बैठक बस्दै, चैत ६ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । आज प्रतिनिधी सभाको बैठक बस्दै छ ।  आज बिहान ११ बजे संघिय संसद भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो ।

त्यसैगरी आउँदो चैत ६ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने तय भएको छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ५८ बमोजिम यसअघि नै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि समूह विभाजन भइसकेको छ । सभामुख देवराज घिमिरेले यो महिना समूह ४ मा रहेका सांसदहरुले प्रश्न सोध्नका लागि अगामी चैत २ गते दिउँसो ३ बजेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्ने जानकारी गराएका छन ।

  • न्युज बहार संवाददाता

थप