पुस १७, काठमाडौँ । नेविसंघ (नेपाल
विद्यार्थी संघ)ले त्रिभुवन विश्वविद्यालयमा उपकुदपति खुला प्रतिस्पर्धबाट
नियुक्ति गर्न माग गरेका छन ।
आज नेविसंघले
शिक्षामा दलीयकरण अन्त गर्न खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने
भन्दै सडकमा बहस समेत गरेको छन ।
नेविसंघ
आवद्ध विद्यार्थीले काठमाडौँको प्रदर्शनी मार्गमा सडक बहस गरेका हुन् ।
विद्यार्थीहरुले
राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौँ, दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, अति भए खती हुन्छ, खती हुन नदिउँ भन्दै सडकमा
पम्पलेट प्रदर्शन समेत गरेका छन् ।