Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता हुने सम्भावना

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । आज शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता हुने भएको छ।

सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक देखिएपछी आज महासंघ  र सरकारबीच हुने वार्ता निर्णायक हुने जनाइएको छ । आजको वार्ता दिउँसो २ बजेका लागि तय भएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिएका छन ।

वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय शिक्षक महासंघको आज बिहान बसेको बैठकले गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप