साउन २८, काठमाडौँ । नेकपा एमालेले पत्रकार सम्मेलन गर्ने भएको छ । सुन प्रकरण र संसद् अवरोधबारे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने लागेको हो ।
एमालेले आज दिउँसो १२ : ४५ बजे नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बताएको छ।
- न्युज बहार संवाददाता