Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ।

  •   ४ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

बैशाख ३, काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी परेको जानकारी गराएका छन्।

ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌आफूलाई भाइरल ज्वरो आएको जानकारी गराएका हुन।

ओलीले सामाजिक सञजालमा स्टाटस लेख्दै भनेका छन् ‘म अहिले एन्टिबायोटिक औषधी खाएर आफ्नै निवासम आराम गरिरहेको छु। तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन,’ ।

उनले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समय मिलाएर ती क्षेत्रका मतदातालाई भेट्न जाने पनि स्टाटस मार्फत जानकारी गराएका छन्।

  • न्युज बहार संवाददाता

थप