Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाराको मतगणना आज मध्य राति सम्म सक्ने तयारी।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, बारा । आज मध्यरातसम्ममा बारा क्षेत्र नम्बर २ को मतगणना सक्ने लक्ष्य लिइएको छ । अब दुई स्थानीय तहका १६ वटा वडाको मतगणना हुन बाँकी रहेको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गराएको छ ।

बारा–२ मा कुल ४४ वटा वडा रहेका छन भने अब १६ वडाको मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन । 

उनले भने ‘हामी अन्तिम मत परिणाम आज राति १२  बजेभित्र सार्वजनिक गर्ने गरी लागिरहेका छौँ।’

  • न्युज बहार संवाददाता

थप