Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुन तस्करीबारे अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

भदौ १२, काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन गरिएको छ ।

सो समितिको गठन प्रहरी महानिरीक्षक वसन्त कुँवरले गरेका हुन् ।

साउन २२ देखि एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम बनाएर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको थियो।

प्रधान कार्यालयका एक जना उच्च अधिकृतले अनुसन्धान टोलीलाई अनुगमन र सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको प्रहरीले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप