Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तस्करहरुले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्कर गरेको सीआईबीको निष्कर्ष

  •   ३ वर्ष अघि | २७ भदौ २०८०, बुधबार

भदौ २७, काठमाडौँ । चिनियाँ समूहले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले निकालेको छ । ब्रेक शु बाहेक अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको सीआईबीले जनाएको छ ।

सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौँमा प्रतिवेदन बुझाउँदै ६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको छ जनाएको छ ।

सीआईबी प्रमुख किरण बज्राचार्यले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस सुन प्रकरणमा ५० जनालाई प्रतिबादी बनाइएको जनाएकी छन ।

  • न्युज बहार संवाददाता

थप