Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री चौधरीले मंगलबार बिश्वासको मत लिने।

  •   ४ वर्ष अघि | १७ बैशाख २०८०, आइतवार

बैशाख १७, दाङ । यही बैशाख १९ गते लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने भएका छन्।

प्रदेश सभा सचिवालयले प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक बैशाख १९ गते मंगलवार बिहान ११ बजेलाई आह्वान गरिएको जनाएको छ ।

सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यसुची रहेको जानकारी गराएका छन् ।

  • न्युज बहार संवाददाता

थप