Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी आह्वान ।

  •   ३ वर्ष अघि | १६ भदौ २०८०, शनिबार

भदौ १६, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका विनोद शर्माविरुद्ध आज उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले   संघीय संसद् अन्तरगत सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो । 

सर्वोच्च अदालतको न्यायाधीश पदमा शर्मालाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सकिने छ । उजुरी दिँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित समितिको सचिवालयमा वा कुनै पनि जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत सूचना वा उजुरी दिन सकिनेछ सुचनामा जनाइएको छ ।

  • न्युज बहार संवाददाता

थप