फागुन १२, काठमाडौँ । प्रधानमन्त्री निवास
बालुवाटारमा मन्त्रिपरिषद् बैठक केहि समय अगाडी सुरु भएको छ ।
प्रधानमन्त्रीको
सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिमात्रै सुरु
भएको हो ।
बैठक निर्धारित समयभन्दा
करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको सचिवालयले जनाएको छ।
- न्युज बहार संवाददाता