असार २३, काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । ।
आज सोमबार
साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो भने यो मन्त्रिपरिषद्को नियमित बैठक
रहेको जानकारी प्राप्त भएको छ ।
आज बसेको
मन्त्रिपरिषद्को बैठकमा सरकारका कामकारबाहीमा छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ
।
- न्युज बहार संवाददाता