माघ ४, काठमाडौँ । युवा र श्रमिक सबैलाई बाहिर पठाएर देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गरिछाड्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
स्वतन्त्र
उर्जा उत्पादक संघको स्थापना दिवसका बिहिबार बोल्दै गृहमन्त्री श्रेष्ठले देशलाई
कुनै पनि हालतमा अतिकम विकसित राष्ट्रको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा
नराख्ने बताएका हुन्।
उक्त कार्यक्रममा बोल्दै श्रेष्ठले युवालाई विदेश पठाएर
देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् ।
- न्युज बहार संवाददाता