Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

झापामा केपी ओलीलाई देखाइयो कालो झण्डा ।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएकाहरूले आज झापामा कालोझन्डा देखाएका छन्।

आज ओलीलाई झापामा प्रदर्शनमा उत्रिएकाहरूले कालोझन्डा देखाउँदै नाराबाजीसमेत गरेका थिए।

प्रदर्शनकारीहरूले ओलीलाई 'कोशी प्रदेश चाहिँदैन' जस्ता नारा लगाउँदै कालो झन्डा देखाएका हुन।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रदर्शनमा कालोझन्डा देखाएको आरोपमा प्रहरीले २ जना व्यक्तिलाई पक्राउ गरेको प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन्।

  • न्युज बहार संवाददाता

थप