Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मेट्रोपोलिसको सञ्चालक समितिको सदस्यमा नियुक्त भए काठमाडौँ महानगरका मेयर बालेन शाह।

  •   ३ वर्ष अघि | १७ असार २०८०, आइतवार

असार १७, काठमाडौँ। मेट्रोपोलिसको सञ्चालक समितिको सदस्यमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह  निर्वाचित भएका छन्।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले ब्रुसेल्स समिटमा मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको जानकारी दिएका छन। 

स्वकीय सचिव शाहका अनुसार मेयर बालेनलाई  जेठ २९ देखि ३२ सम्म भएको समिटले २०२४ देखि २०२६ सम्मका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो। 

  • न्युज बहार संवाददाता

थप