भदौ ११, काठमाडौँ
। मंगलबारबाट सर्वोच्च अदालतमा स्वचालित तारेख व्यवस्थापन सुरु हुने भएको छ ।
मंगलबार
बिहान ११ बजे प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित तारेख
व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न भएका छन ।
मंगलबार
बिहान ११ बजे प्रधानन्यायाधीश श्रेष्ठ आफैँ तारेख दिने स्थानमा गई स्वचालित तारेख
व्यवस्थापनको सुरुवात गर्न लागेका सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेले जनाएका
छन ।
- न्युज बहार संवाददाता