Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुन्छ : प्रदीप यादव

  •   २ वर्ष अघि | १६ असोज २०८१, बुधबार

असोज १६, काठमाडौँ । मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौँमा पथान्तरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेको छ । यसपछी मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताएको हो ।

काठमाडौँ उपत्यकामा पानीको समस्या मेलम्चीको पानी खोल्ने बित्तिकै समाधान हुने खानेपानीमन्त्रीले उल्लेख गरेका छन । उनले मन्त्रालयले अहिले पानी पथान्तरणका लागि पाइपमा भएका समस्याहरू डिजिटल प्रणालीबाट जाँच गरिरहेको उनले बताएका छन । 

  • न्युज बहार संवाददाता

थप