Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ललिता निवास निवास जग्गा प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ अनुमति ।

  •   ३ वर्ष अघि | १३ असार २०८०, बुधबार

असार १३, काठमाडौँ । प्रहरीले ललिता निवास निवास जग्गा प्रकरणमा कूल ४०६ जना विरुद्ध पक्राउ अनुमति लिएको छ । आज बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गर्दै ४०६ जना विरुद्ध पक्राउ अनुमति लिएको जानकारी दिएको हो ।

बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो ।

जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा,  सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप